Nepalish is a prominent directory of local business, destinations, emergency services of Nepal & provides crowd-source review about local business & places.
देशमा ब्याप्त बेथितिको कारण के नेताहरु मात्रै हुन त? नेता मात्रै सचिएर देश बन्छ त?
``जब सम्म नागरिक वा मतदता वेबेकशील हुदैन तब सम्म त्यो समाजको रुपान्तरण हुन सक्दैन ´´यो फिलिम हेर्दा मलाई उज्ज्वल दाइले भन्नू भएको यो कुरा याद आयो। ।
सबै नागरिक र नेतृत्वलाई सोच्न बाध्य बनाउने यति राम्रो सन्देश बोकेको चलचित्र बनाउनु भएकोमा चलचित्र लेखक तथा निर्देशक Dipendra Lama जि लगायत सम्पुर्ण टिमलाइ बधाई र चलचित्र सफलताको लागि शुभकामना ।
सम्पुर्णलाई यो फिल्म हेर्नुस् भन्न चहान्छु , विशेष गरि राजनीतिमा सकृय वा चासो राख्ने साथीहरूका सबैका लागि सिफारिश गर्न चहान्छु । #nangogaun
फिल्म भन्दा ट्रेलर राम्रो लाग्यो ! हिजो मात्र हेरेको कथा चाहिँ राम्रो , दयाहाङ र मिरुनाको अभिनय राम्रो छ , अरुको राम्रो लागेन ! दोश्रो सिक्वेल आउने भएर होला फिल्मको अन्त्य चाहिँ झुर छ ! मध्यान्तर अगाडि फिल्म एकदम स्लो छ , पछाडी अल्लि लय समातेको जस्तो लाग्छ ! जे अपेक्षा गरेर हेर्न गएको थिए त्यो छैन !
Ek Bhagwat ra Ek Geeta at times feels senseless, over the top, unconvincing and heavily stylized yet there are moments of real emotional resonance built through naïve conviction that can touch one, but lot of make belief is needed. Hear my full experience:
https://www.youtube.com/watch?v=oUJ9gan5dhE
Nango Gaun has progressive themes and an idealistic protagonist but loose screenplay and over emphasis on plot than characters keeps the film from truly hitting home emotionally. Hear my full observation:
https://www.youtube.com/watch?v=eNlwZjojgQQ

उहीँ पुराना कलाकार सबै भैदियको भए हुनि🤗